FAQs Complain Problems

Revenue/ Foreign Aid

VSO International Committee members र लेकवेशी नगरपालिका जन प्रतिनिधि भेटघाट कार्यक्रम

मिति २०७९ भाद्र २४ गते लेकवेशी नगरपालिकामा लेकवेशी नगर प्रमुख श्री उमेश कुमार पौडेल, उप-प्रमुख  विमला खड्लुक , प्रमुख प्रशासकीय अधिकृत पहलमान अधिकारी, विपद फोकल पर्सन केशर बहादुर डाँगी तथा कृषक समूह, शैक्षिक संस्था प्रतिनिधि, Big sisters प्रतिनिधि लगायतले भेट गरि VSO ले संचालन गरेका योजनाहरु संचालन सम्बन्धि अनुभव आदान प्रदान गर्नु भएको छ। कार्यक्रममा नगर प्रमुख पौडेलले  Comittee members हरुलाई  प्रशंसा पत्र हस्तान्तरण गर्दै कार्यक्रम प्रभावकारितालाई उत्तम   र  प्रसंसनीय  भनि आफ्नो मन्तब्य ब्यक्त गर्नु भयो । कार्यक्रमा कृषि,शिक्षा,जलवायु परिवर्तन , विपद ब्यवस्थापन लगायतका पक्षमा छलफल भएको थियो ।

आर्थिक वर्ष: