FAQs Complain Problems

Revenue/ Foreign Aid

सर्बसाधारणले Online घटना दर्ताको निबेदन कसरि दिने?

सर्बसाधारणले Online घटना  दर्ताको  निबेदन  कसरि दिने?

१. याँहा  गर्नुहोस्  => http://103.69.124.222:804/

२. यो पेज खुलेपछि  बटनमा  गर्नुहोस।

३. त्यस पछि  खुल्ने यो पेज मा आफ्नो  बिवरण  भर्नुहोस्  र पेस  गर्नुहोस।

४. अब  तपैले  यदि  यस्तो पेज देख्नु भयो भने  तपाइको   आफ्नो घटना दर्ताको  लागि  निबेदन पेस भयो।

५. पेज मा देखिएको  टोकन नम्बर लिएर  सम्बन्धित पन्जिकाधिकारी  कहाँ ३० दिन भित्र   सम्पर्क  गरि  घटना  दर्ता  स्वीकृत गराउनु होस्।

आर्थिक वर्ष: