FAQs Complain Problems

RHVAP project design का लागि र नगरपालिका प्रमुख,प्रमुख प्रशासकीय अधिकृत  नगर कृषि विकास र  नगर पशु स्वास्थ्य शाखा विच छलफल

IFAD रASDP को सहजिकरणमा भएको RHVAP project design का लागि र नगरपालिका प्रमुख,प्रमुख प्रशासकीय अधिकृत  नगर कृषि विकास शाखा ,  नगर पशु स्वास्थ्य शाखा र IFAD रASDP प्रतिनिधि  विच आज  हाल ASDP मार्फत संचालनमा रहेका कार्यक्रम कार्यान्वयन  का बारेमा छलफल भएको छ ।  नगरपालिका कल्याणमा भएको भेटवार्तामा, नगरपालिकाको तर्फबाट हाल ASDP बाट संचालन भई रहेका कार्यक्रम बाहेक अति विपन्न वर्गका किसानहरुका लागि छुट्टै अनुदानको
ब्यवस्था , बजार प्रवर्धन लगायतका कुरामा सहजिकरणका लागि अनुरोध भएको छ ।

आर्थिक वर्ष: