FAQs Complain Problems

३५ औं विश्व एड्स दिवस मनाईएको ।

मिति  २०७९ मंसिर १५ गते (1st Dec 2022)  लेकवेशी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहित सम्पूर्ण शाखा प्रमुख र  प्रतिनिधिको उपस्थितिमा ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता ’ भन्ने मुल नाराका साथ  ३५ औं विश्व एड्स दिवस,  लेकवेशी नगरपालिका अन्तरगतका स्वास्थ्य संस्था र लेकवेशी नगरपालिकामा मनाईयो ।

आर्थिक वर्ष: