FAQs Complain Problems

स्वास्थ्य तथा सरसफाई नीति र ऐन निर्माण सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

आज मिति २०७७ चैत्र ३० गते लेकवेशी नगरपालिका सभाहलमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुका( विधायन समिति, सामाजिक विकास समिति) लागी स्वास्थ्य तथा सरसफाई नीति र ऐन निर्माण सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्यका लागी सबल प्रणाली(SSBH) परियोजना का तर्फबाट केशर अवस्तीले स्वास्थ्य संवध्द ऐन बनाउने प्रक्रियाका र सम्भावित त्रुटिका बारेमा कर्मचारी र जनप्रतिनिधिहरुलाई सचेत गराउनुका साथै सो कार्यका लागी आवश्यक एकिकृत कागजातहरु समेत उपलब्ध गराउनु भएको थियो ।

आर्थिक वर्ष: