FAQs Complain Problems

Revenue/ Foreign Aid

स्थानीयतहमा रहेका श्रोत तथा खुला क्षेत्र तथ्यांक संकलन तथा नक्सांकन कार्यक्रम सम्पन्न

नेपाल रेडक्रस सोसाईटी, सुर्खेत द्वारा आयोजित स्थानीयतहमा रहेका श्रोत तथा  खुला क्षेत्र तथ्यांक संकलन तथा नक्सांकन कार्यक्रम २०७८ श्रावण २७ गते सम्पन्न भएको छ । विपद का लागी पुर्व तयारी कार्यक्रम अन्तरगत स्थानीय स्वयंसेवक लाई परिचालन गरि स्थानिय तहमा रहेका श्रोत साधनको पहिचान गर्ने उदेश्यका लागी संचालित उक्त कार्यक्रममा Open Street map (OSM)  र  तथ्यांक संकलनमा आधारित कार्यक्रममा मुकेश गौतम र  चेतन खड्काले सहजिकरण गर्नुभएको थियो ।

आर्थिक वर्ष: