FAQs Complain Problems

सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा

श्री वडा कार्यालयहरु सबै 

लेकवेशी नगरपालिका

प्रस्तुत  विषयमा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाण्डौको प सं २०७८/७९ च नं १६०  मिति २०७८/०८/२१ गततेको उपभोक्ता समितिबाट काम गराउने सम्बन्धमा महालेखा परीक्षकको कार्यालय ५८ औं बार्षिक प्रतिवेदन सुझाव कार्यान्वयन गर्ने पत्रको छायाँ प्रति यसै साथ संलग्न राखि पठाइएको छ । ब्यहोरा सोहि पत्रबाट अवगतत गर्नुभई  सो बमोजिम गर्नु गराउनुहुन अनुरोध छ ।

आर्थिक वर्ष: