FAQs Complain Problems

Revenue/ Foreign Aid

वडा अध्यक्ष ज्यू,सचिव ज्यू तथा वडाका मेलमिलापकर्ताहरुका लागि  मेलमिलाप तथा न्याय सम्पादन सम्बन्धि क्षमता अभिबृध्दि तालिम कार्यक्रम सम्पन्न

मिति २०८० माघ २७ गते लेकवेशी नगरपालिका न्यायिक समिति शाखाको आयोजनामा  माननीय न्यायाधिश ज्यूहरु श्री मनोज श्रेष्ठ र श्री हिरण्य प्रसाद भण्डारी बाट वडा अध्यक्ष ज्यू,सचिव ज्यू तथा वडाका मेलमिलापकर्ताहरुका लागि  मेलमिलाप तथा न्याय सम्पादन सम्बन्धि क्षमता अभिबृध्दि तालिम कार्यक्रम सम्पन्न भएको छ । 
न्यायिक समिति संयोजक तथा नगर उप-प्रमुख श्री विमला खड्लुकको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय तहबाट न्याय सम्पादन गर्दा ध्यान पुर्याउनु पर्ने विषयहरु, आउन सक्ने समस्याह तथा समाधानका उपायहरुका बारेमा समेत घलफल भएको छ ।

आर्थिक वर्ष: