FAQs Complain Problems

लेकवेशी नगरपालिकामा COVID-19 ब्यवस्थापन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

लेकवेशी नगरपालिकामा २०७८ चैत्र ०२ गते USAID, सुआहाराको आयोजना र लेकवेशी नगरपालिकाको समन्वयमा COVID-19 ब्यवस्थापन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम जन-प्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न भएको छ । नगर-प्रमुख गगन सिं सुनारको

अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकामा खोप लगाउन बाँकी नगरवासीहरुलाई खोपको दायरामा ल्याउनका लागी नवितनम सोचमाथि छलफल भएको थियो ।

आर्थिक वर्ष: