FAQs Complain Problems

लेकवेशी नगरपालिकामा संस्थागत स्वमुल्यांकन अभिमुखीकरण कार्यक्रम सम्पन्न

लेकवेशी नगरपालिकाको आयोजना  र प्रदेश  तथा स्थानिय शासन सहयोग कार्यक्रम, प्रदेश सुशासन केन्द्रको समन्वयमा २०७७ चैत्र २६ देखी संचालन भएको उक्त कार्यक्रममा संस्थागत स्वमुल्यांकन विज्ञ कमल राज रेग्मीले जनप्रतिनिधि, विषयगत शाखा प्रमुखहरुलाई यसको  महत्वका बारेमा प्रष्ट पार्नुका साथै यसका विभिन्न सूचक र मुल्यांकनका आधारका बारेमा समेत जानकारी दिनुभएको थियो ।

आर्थिक वर्ष: