FAQs Complain Problems

लेकवेशी नगरपालिकामा संचालन भईरहेको बहुक्षेत्रीय पोषण सम्बन्धि अभिमुखीकरण कार्यक्रमको दोश्रो सत्र समाप्त भई तेश्रो सत्र उद्घाटन

मिति २०७७ चैत्र ३० मा लेकवेशी नगरपालिकामा संचालन भईरहेको बहुक्षेत्रीय पोषण सम्बन्धि अभिमुखीकरण कार्यक्रमको दोश्रो सत्र समाप्त भई तेश्रो सत्र सुरु भएको छ । उक्त समापन तथा उदघाटन कार्यक्रममा सभाध्यक्ष गगन सिं सुनारले स्वास्थ्यकर्मी हरुलाई आफुले सिकेका सीपहरुलाई ब्यवहारिक बनाउनु जरुरी भएको कुरामा जोड दिनुभएको थियो।, साथै कार्यक्रमको  प्रमुख अतिथि शान्तीकुमारी छन्तेलले पनि स्वास्थ्य सेवा अत्यन्तै संवेदनशिल क्षेत्रभएकोले स्वास्थ्यकर्मीको क्षमता र सीप तथा ब्यवहारिक प्रयोगमा जोड दिनुपर्ने धारणा राख्नुभएको थियो ।

आर्थिक वर्ष: