FAQs Complain Problems

लेकवेशी नगरपालिकामा बहुक्षेत्रीय पोषण सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लेकवेशी नगरपालिकामा मिति २०७७ चैत्र १५ गते जन प्रतिनिधि, विषयगत शाखा प्रमुखहरु  र वडा सचिवहरुका लागी १ दिने बहुक्षेत्रीय पोषण सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कर्णाली प्रदेश योजना आयोग सदस्य श्री योगेन्द्र शाहीले बहुक्षेत्रीय पोषण कार्यक्रमको महत्वका बारेमा प्रष्ट्याउदै यसका लागी स्थानिय तहबाट समेत पैरवी हुनुपर्ने  र  कम्तीमा कुल बजेटको १५% रकम बहुक्षेत्रीय पोषणका लागी छुट्याउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

नगर प्रमुख गगन सिं सुनारको सभाध्यक्षता समपन्न उक्त कार्यक्रममा सुनौला १००० दिन कार्यक्रम मार्फत गर्भवती लाई उपहार समेत हस्तान्तरण गर्नुभएको थियो ।

आर्थिक वर्ष: