FAQs Complain Problems

Revenue/ Foreign Aid

लेकवेशी नगरपालिकामा आ.व २०७८/७९ को वार्षिक समिक्षा र  सार्वजनिक परिक्षण कार्यक्रम सम्पन्न

मिति २०७९ कार्तिक १८ गते लेकवेशी नगरपालिकामा आ.व २०७८/७९ को वार्षिक समिक्षा , सार्वजनिक परिक्षण र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
नगर प्रमुख श्री उमेश कुमार पौडेलको अध्यक्षता , उप-प्रमुख विमला खड्लुक,प्रमुख प्रशासकीय अधिकृत श्री महेन्द्रजङ्ग शाहीको आतिथ्यमा
सम्पन्न कार्यक्रममा विषयगत शाखा प्रमुख, उपभोक्ता समिति प्रतिनिधि, विकास साझेदार संस्था प्रतिनिधि र स्थानीय बुद्धिजिवीहरु समेतको उपस्थितिमा
भएको कार्यक्रममा गत आ.वका गतिविधि र कमी कमजोरी माथि छलफल र चालु आ.व का गतिविधिमा सुझाव संकलन गरिएको छ ।

आर्थिक वर्ष: