FAQs Complain Problems

लेकवेशी नगरपालिकाको ८ औ नगरसभा सम्पन्न

 

मिति २०७७/११/१९ देखी सुरु भएको नगरसभा आज मिति २०७७/११/२५ मा सम्पन्न भएको छ । सभामा सभा सदस्यहरुले धुलियाबिट -भेडाबारी सडक ग्राभेल, स्वास्थ्यचौकीमा ल्याबको ब्यवस्था हुनु पर्ने, क्याम्पसको ब्यवस्था लगायत शिक्षा क्षेत्रको सुधार र कृषिक्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने लगायतका सुझाव दिनुभएको थियो ।

आर्थिक वर्ष: