FAQs Complain Problems

लेकवेशी नगरपालिकाको १३ औं नगरसभाको दोश्रो बैठक सम्पन्न

लेकवेशी नगरपालिकाको १३ औं नगरसभाको दोश्रो बैठक आज मिति २०८० आषाढ १८ गते लकेवेशी नगरपालिका सभाहलमा सम्पन्न भएको छ । नगर प्रमुख श्री उमेशकुमार पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले लेकवेशी नगरपालिकाको विनियोजन विधेयक २०८० , आर्थिक विधेयक २०८० सभामा छलफल ,

लेकवेशी नगरपालिकाको सूचना तथा तथ्यांक ब्यवस्थापन विधेयक, २०८० छलफल तथा सभामा पेश गर्नुका साथै विविध विषयहरुमाथि छलफल समेत भएको छ ।

आर्थिक वर्ष: