FAQs Complain Problems

लेकवेशी नगरपालिकाको १० औं हिउँदे नगरसभा सुरु

लेकवेशी नगरपालिकाको १० औं नगरसभा सुरक्षा मापदण्डको पालन गर्दै मिति २०७८ माघ १० गते देखि सुरु भएको छ । नगर प्रमुख गगन सिं सुनारको अध्यक्षतामा भएको पहिलो बैठकमा सभाध्यक्षले हाल सम्मका प्रगति साथै यस वर्षको बजेट कार्यान्वयन प्रगति प्रस्तुत गर्नुका साथै COVID-19 को महामारीका बेला स्वास्थ्य मापदण्ड पालना गरि नियमित कार्यहरु गर्न साथै अत्यावश्यक बाहेकका काममा हिंडडुल नगर्न कर्मचारी साथै समस्त नगरवासीमा अपिल गर्नुभएको छ ।

साथै नगर-उप प्रमुख शान्ती कुमारी छन्तेलले वडाहरुले संशोधनका लागि पेश गरेका योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: