FAQs Complain Problems

Flash News

Revenue/ Foreign Aid

लेकवेशी नगरपालिका  र  राष्ट्रिय कृषक  समूह महासंघ विच भएको सम्झौता अनुसार वर्गीकरण सहितको  किसान परिचयपत्र वितरण  गरिएको र सोको  अनुगमन र  समिक्षा कार्यक्रम सम्पन्न भएको छ

लेकवेशी नगरपालिका  र  राष्ट्रिय कृषक  समूह महासंघ विच भएको सम्झौता अनुसार वर्गीकरण सहितको  किसान परिचयपत्र वितरण  गरिएको र सोको  अनुगमन र  समिक्षा कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख ज्यू, नगर उप-प्रमुख ज्यू , प्रमुख प्रशासकीय अधिकृत ज्यू तथा VSOको प्रतिनिधि ज्यूहरु, राष्ट्रिय कृषक  समूह महासंघ का प्रतिनिधि ज्यूहरु र स्थानीय कृषकहरुको उपस्थितिमा परिचयपत्र वितरण समेत भएको छ ।

आर्थिक वर्ष: