FAQs Complain Problems

Revenue/ Foreign Aid

राष्ट्रिय जनगणना २०७८ अनुसार लेकवेशी नगरपालिकाको जनसांख्यिक प्रतिवेदन हस्तान्तरण कार्यक्रम २०८१ भाद्र २६ गते सम्पन्न

राष्ट्रिय जनगणना २०७८ अनुसार लेकवेशी नगरपालिकाको जनसांख्यिक प्रतिवेदन हस्तान्तरण कार्यक्रम २०८१ भाद्र २६ गते सम्पन्न भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयको आयोजना, The Asia Foundation को सहयोग  र  Apil Media को सहजिकरणमा २०८१ भाद्र २५ गते सुरु भएको कार्यक्रममा  २५ गतेका दिन सूचकहरु तथा प्रारम्भिक प्रतिवेदन माथि छलफल भएको थियो भने, २६ गतेका दिन राष्ट्रिय तथ्यांक कार्यालय का निमित्त प्रमुख  हेमराज रेग्मी ज्यूले नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूलाई प्रतिवेदन हस्तान्तरण  गर्नुभएको थियो । पालिकाको  जनसंख्या र  पारिवारिक विवरण समेटिएको  प्रतिवेदनलाई योजना तर्जुमामा प्रयोग गरिने छ ।  

आर्थिक वर्ष: