FAQs Complain Problems

मेरो निजी सवारी साधन छैन ,यातायातको ब्यवस्था कस्तो छ ?

लेकवेशी नगरपालिका नगरकार्यपालिकाको कार्यालय मुख्य सडकमै अवस्थित भएकाले सार्वजनिक सवारी भेट्नु सजिलो हुन्छ ।

धुलियाबिट-भेडाबारी सडक खण्ड भएर चल्ने ४ वटा सार्वजनिक बस (9:00 am, 11:00 am, 1:00 pm, 3:00 pm) नियमित चल्ने हुँदा विरेन्द्रनगर बसपार्कबाट बस को टिकट लिई आउन सकिछ । अथवा अटो रिक्सामा पनि आउन सकिन्छ (अलि खर्चिलो हुन सक्छ ) ।