FAQs Complain Problems

Revenue/ Foreign Aid

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिने सम्बन्धी पैतिस (३५) दिने सूचना

प्रस्तुत विषयमा राष्ट्रिय भूमी आयोग बाट प्रकाशित सुचना अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि यस नगरपालिकाले गत आर्थिक वर्षमा निवेदन फारम भर्ने सम्बन्धी सुचना प्रकाशन गरि लगत संकलन कार्य गरिसकेकोले उक्त समय सिमा भित्र निवेदन फारम भर्न छुटेका व्यक्तीहरुले आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी मिति २०७८/११/२६ देखि पैतिस (३५) दिन भित्र सम्बन्धित वडा कार्यालयहरुमा लगत संकलक मार्फत पेश गर्नहुन यो सूचना प्रकाशन गरिएको छ । साथै यसै सुचनालाई आधार मानी छुट लगत संकलन कार्य गर्न/गराउनु हुन समेत सम्पूर्ण वडा कार्यालयहरुलाई सुचित गरिन्छ ।

आर्थिक वर्ष: