FAQs Complain Problems

प्रमुख प्रशासकीय अधिकृत श्री पदमलाल लामिछाने ज्यूको पदवहाली तथा स्वागत कार्यक्रम

प्रमुख प्रशासकीय अधिकृत श्री पदमलाल लामिछाने ज्यूको पदवहाली तथा स्वागत कार्यक्रम २०८० बैशाख २० गते सम्पन्न भएको छ । नगर प्रमुख श्री उमेश कुमार पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा 
प्रमुख पौडेलले लेकवेशी नगरपालिकाको समग्र विकास  र  सु-शासनमा प्रमुख प्रशासकीय अधिकृतले महत्वपूर्ण भुमीका खेल्ने आशा राख्नुका साथै सुखद कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो ।  
साथै उप-प्रमुख विमला खड्लुक, शाखा प्रमुखहरुले पनिअविर र फुलमाला सहित स्वागत गर्नु भएको थियो ।

आर्थिक वर्ष: