FAQs Complain Problems

Revenue/ Foreign Aid

नगर शिक्षा योजना निर्माणको लागि एक दिने कार्यशाला गोष्ठी सम्पन्न ।

२०८१ आषाढ  १३ गते लेकवेशी नगरपालिकाको नगर शिक्षा योजना निर्माणको लागि एक दिने कार्यशाला गोष्ठी  लेकवेशी नगरपालिका  सभाहलमा सम्पन्न भएको छ ।
नगर प्रमुख श्री उमेशकुमार पौडेल ज्यूको अध्यक्षता, उप- प्रमुख श्री विमला खड्लुक ज्यू तथा प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का  ज्यूको विशेष आतिथ्यतामा 
सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रममा समग्र नेपाल,कर्णाली प्रदेशको शिक्षाका सूचाङ्कहरु संग लेकवेशी नगरपालिकाको 
सूचाङ्कहरुको तुलनात्मक विश्लेषण  गरी शिक्षा क्षेत्रको सुधारका लागि अबलम्बन गरिनुपर्ने नीतिहरुका बारेमा समेत छलफल भएको छ ।

आर्थिक वर्ष: