FAQs Complain Problems

तथ्यांकमा आधारित कानुन निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

द एसिया फाउण्डेसन को आयोजनामा मिति २०८० कार्तिक २० गते लकेवेशी नगरपालिकामा  तथ्यांकमा आधारित कानुन निर्माण सम्बन्धि अन्तरक्रिया
कार्यक्रम सम्पन्न भएको छ ।  नगर प्रमुख श्री उमेश कुमार पौडेलज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  उप-प्रमुख ज्यू,प्रमुख प्रशासकीय अधिकृत ज्यू लगायत शाखा प्रमुख,  सामुदायिक बन उपभोक्ता समिति प्रतिनिधि समेतको उपस्थिति थियो । कार्यक्रममा हाल 
सामुदायिक बनको बन पैदावार को प्रयोग, ब्यवस्थापन र संरक्षण लगायतका विषयमा छलफल भएको छ ।

आर्थिक वर्ष: