Flash News
Revenue/ Foreign Aid
डेंगी रोकथाम तथा नियन्त्रण अभियान सम्पन्न
मिति २०८३-०६-०१ गते दशरथपुर र मिति २०८३-०६-०२ गते गंगटे बजारमा
डेंगी रोगको जोखिम न्यूनीकरणका लागि लामखुट्टेको प्रजननस्थल तथा बासस्थान खोजी, लार्भा–प्यूपा पहिचान तथा नष्ट गर्ने अभियान सफलतापूर्वक सम्पन्न गरिएको छ।
घर, कार्यालय तथा समुदाय वरपर जमेको पानी, पानीका भाँडा तथा अन्य सम्भावित प्रजननस्थलको खोजी गरी आवश्यक नियन्त्रण तथा सरसफाइ कार्य गरिएको छ।







