FAQs Complain Problems

Revenue/ Foreign Aid

जन प्रतिनिधि तथा कर्मचारीहरुका लागी क्षमता अभिवृद्धि योजना तर्जुमा कार्यक्रम सम्बन्धि छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

लेकवेशी नगरपालिका मा मिति २०७८ चैत्र ३० गते जन प्रतिनिधि तथा कर्मचारीहरुका लागी क्षमता अभिवृद्धि योजना तर्जुमा कार्यक्रम सम्बन्धि छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लेकवेशी नगरपालिकाको आयोजना र प्रदेश सु-शासन केन्द्र, वीरेन्द्रनगरको सहयोगमा सम्पन्न कार्यक्रममा जन-प्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अफेडहिन प्रा.लि का तर्फबाट खटिनुभएका नेपाल सरकारका पुर्व सह-सचिव होमनाथ थपलियाले सहजिकरण गर्नुभएको थियो ।

आर्थिक वर्ष: