Flash News
Revenue/ Foreign Aid
गगन सिं सुनार
टोल: 
मिलडाँडा
फोटो: 

मोबाईल: 
९८५८०६९२२८,९८४८०५०३२८
लिङ्ग: 
 पुरुष
आमाको नाम: 
वेलमती सुनार
बाबुको नाम: 
अमर बहादुर सुनार
वैवाहिक स्थिति: 
 विवाहित
पति/पत्निको नाम: 
धनसरी सुनार
मातृ भाषा: 
 नेपाली
शैक्षिक योग्यता: 
 माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
None 
राजनीतिक दल: 
 नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
 None
 डेनमार्क
 भारत
वडा नं: 
 १
स्थानीय तहको प्रकार: 
 नगरपालिका
जिल्ला: 
 सुर्खेत
प्रदेश: 
 कर्णाली प्रदेश
पद: 
 प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
-
अध्ययन गरेको देश: 
 नेपाल
राजनीतिक अनुभव: 
२०३८ साल देखी अनेरा स्ववियूमा संगठित भइ इलाका कमिटि,जिल्ला कमिटिमा रहि काम गर्नुभएको ।बहुदलिय ब्यवस्था २०४६ साल पछि नेकपा(एमाले)को गाउँ कमिटी , इलाका कमिटी, जिल्ला कमिटी सदस्य , जिल्ला कमिटी सचिव भइ काम गर्नु भएको ।
हाल : कर्णाली प्रदेश सदस्य( नेकपा)
विगतको पेशा र अनुभव: 
२०४३ सालको गाउँ पञ्चायतकोनिर्वाचनमा तत्कालिन नेकपा (माले) का तर्फबाट जन पक्षिय उम्मेदवार भै उप प्र.पं मा निर्वाचित।
२०५४ सालको स्थानिय निर्वाचनमा लेखफर्सा गा वि स बाट नेकपा (एमाले) तर्फबाट उपाध्यक्षको उम्मेदवार भइ विजयी ।
२०५५ असोज २ गते भएको जि वि स सुर्खेतको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट सुर्खेत जिल्ला इलाका नं ४ को सदस्यको उम्मेदवार भै विजयी ।
२०७४ बैशाख ३१ गते भएको स्थानीय तह लेकवेशी नगरपालिकाको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट नगर प्रमुखको उम्मेदवार भै विजयी ।
जन्म मिति (वर्ष): 
 २०२३
जन्म मिति (महिना): 
 ९
जन्म मिति (गते): 
 २७
इमेल: