FAQs Complain Problems

कोरोना जाँच

लेकवेशी नगरपालिकामा अबदेखी

प्रत्येक आईतबार र मंगलबार दशरथपुर आईसोलेशन केन्द्रमा (दिनको १२:०० बजे) कोरोना जाँच (Antigen test) र विहिबार आवश्यकता अनुसार वडामा गई कोरोना जाँच गरिने छ ।

आर्थिक वर्ष: