FAQs Complain Problems

Revenue/ Foreign Aid

कृषिक्षेत्र विकास परियोजनाको प्रगति समिक्षा तथा योजना तर्जुमा सम्बन्धि कार्यशालागोष्ठी सम्पन्न

मिति २०७८ माघ २० गते कृषिक्षेत्र विकास परियोजनाको आयोजना र  लेकवेशी नगरपालिकाको समन्वयमा मिति २०७८ माघ २० गते प्रगति समिक्षा तथा योजना तर्जुमा सम्बन्धि कार्यशालागोष्ठी  सम्पन्न भएको छ ।

नगर प्रमुख गगन सिं सुनारको अध्यक्षता तथा उप-प्रमुख शान्तीकुमारी छन्तेल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलको आतिथ्य र  जन प्रतिनिधि, ब्यावसायिक कृषिमा संलग्न कृषक प्रतिनिधि, कृषक समूहका प्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा, ASDP का विज्ञहरुले कृषक, जनप्रतिनिधिहरुको योजना तर्जुमा प्रक्रिया, मापदण्ड लगायतका विषयमा छलफल हुनुका साथै  हालसम्मको प्रगती विवरणमा समेत छलफल भएको थियो ।

मिति २०७८ माघ २० गते कृषिक्षेत्र विकास परियोजनाको आयोजना र  लेकवी नगरपालिकाको समन्वयमा मिति २०७८ माघ २० गते प्रगति समिक्षा तथा योजना तर्जुमा सम्बन्धि कार्यशालागोष्ठी  सम्पन्न भएको छ ।

आर्थिक वर्ष: