FAQs Complain Problems

Revenue/ Foreign Aid

कर्मचारीहरु र जन प्रतिनिधिहरुका लागि ३ दिने Data and Digital Literacy तालिम कार्यक्रम सम्पन्न

Women Leaders in Technology, अङ्कमाला, र Open Knowledge Nepal सँगको सहकार्यमा लेकवेशी नगरपालिकामा कर्मचारीहरु र जन प्रतिनिधिहरुका लागि ३ दिने Data and Digital Literacy तालिम कार्यक्रम
२०८१ फाल्गुण ०३ गते नगरपालिका सभाहल, कल्याणमा सम्पन्न भएको छ । नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको
अध्यक्षता, नगर उप-प्रमुख श्री विमला खड्लुक ज्यूको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का ज्यूको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमले सहभागीहरुलाई प्रविधि सम्बन्धि आधारभुत ज्ञानका साथै, प्रविधिका
नकारात्मक पक्षहरु (Phishing, Identity Theft, ) लगायतका विषयमा जानकारी, यसलाई पहिचान गर्ने उपाय
तथा कानूनी प्रावधानहरु लगायतका विषयमा क्षमता अभिवृध्दिका लागि भएको कार्यक्रमले सेवा प्रवाहमा संलग्न जन प्रतिनिधि ज्यूहरु र कर्मचारीहरुमा समेत थप जानकारी दिनका साथै सेवा प्रवाहमा समेत प्रभावकारीता बढाउने छ ।

आर्थिक वर्ष: