FAQs Complain Problems

Revenue/ Foreign Aid

अौलो दिवस २०७६

लेकवेशी नगरपालिका मा विश्वअौलो दिवस २०७६  भब्यताका साथ सम्पन्न गरिएको छ ।  नगरपालिकाका जन प्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा लेकवेशी नगरपालिका नगर स्वास्थ्य संयोजक श्री कर्ण आचार्यले अौलो रोगका कारण, पहिचान, समाधानका साथै  नगरपालिकाका अौलाोको जाोखिममा रहेका क्षेत्र,  अौलो राेग निवारणका लागी नगर स्वास्थ्यको रणनिति तथा राष्ट्रिय नितिका बारेमा  चर्चा  गर्नु भएको थियो।

आर्थिक वर्ष: