Flash News
Revenue/ Foreign Aid
अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक सहायक सामाग्री वितरण सम्बन्धि सूचना
प्रस्तुत विषयमा लेकवेशी नगरपालिकाको चालु आव २०८२ /०८३ मा अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक सहायक सामाग्री वितरण कार्यक्रम अन्तर्गत सहायक सामाग्री आवश्यक पर्ने अपाङ्गता भएका व्यक्तिहरुले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र तपसिल . बमोजिमका कागजात संलग्न गरि महिला तथा बालबालिका शाखामा निवेदन दिन हुन अनुरोध छ ।
तपसिल
१ नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि ।
२ अपाङ्गता परिचयपत्रको प्रतिलिपि ।
३ वडा कार्यालयको सिफारिस ।
४ बालबालिकाको हकमा जन्मदर्ता र संरक्षकको नागरिकताको प्रतिलिपि ।
