FAQs Complain Problems

लेकवेशी नगरपालिकामा आपतकालिन प्रतिकार्यका लागी पूर्वतयारी कार्यक्रम सम्पन्न

लेकवेशी नगरपालिकामा आपतकालिन प्रतिकार्यका लागी पूर्वतयारी कार्यक्रम( समुदायमा आधारित प्रतिकार्य तालिम ) सम्पन्न भएको छ । मिति २०७७ चैत्र ६ देखी ११ गते सम्म संचालन भएको यस कार्यक्रममा सहभागीहरुले विपदमा आवश्यक प्रतिकार्यका लागी आवश्यक सिप सिकाइएको थियो।कार्यक्रममा बन्द हाड भचाई, जनावरको टोकाई, विष पर्नु लगायतका अवस्थाको नमूना तयार गरि प्रयोगात्मक सिकाई चलाइने छ ।

आर्थिक वर्ष: