FAQs Complain Problems

सूचना तथा समाचार

तालिममा सहभागी हुनकालागी आवेदन फारम भर्ने सम्बन्धमा

घरेलु तथा साना उद्याेग विकास समितिको मिति २०७५/०८/२७ च नं २३७२  को पत्रानुसारको सुचना र आवेदन फारम यसै साथ संलग्न छ ।  इच्छुक महानुभावहरुले आ - आफ्नाे वडा कार्यालयमा गइ फारम भरी पेश गर्नुहोला ।

तालिमको विषयहरु :

१. शैलुन तालिम

२. डकर्मी तालिम

३. प्लम्विङ तालिम

दस्तावेज: 

लेकवेशी नगरपालिका जनप्रतिनिधि हरुलाइ स्वास्थ्य सम्वन्धी एक दिने अभिमुखीकरण तालिम

लेकवेशी नगरपालिका नगर स्वास्थ्य शाखाले लेकवेशी नगरपालिका जनप्रतिनिधिहरुको लागी एक दिने अभिमुखीकरण तालिम संचालन गर्यो जसमा लेकवेशी नगरपालिका नगर प्रमुख उप प्रमुख तथा अन्य जन प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा नसर्ने रोगहरु , त्यसका कारणहरु ,रोकथामका उपायहरु तथा रोकथामका लागी सरोकारवाल

जेष्ठ नागरिक हरुलाइ सम्मान कार्यक्रम

आश्विन १५(October 1) का दिन लेकवेशी नगरपालिकामा ९० बर्ष भन्दा माथिका नागरिकहरुलाइ सम्मान गर्ने कार्यक्रम आयोजना गरियो । लेकवेशी वडा नं ७ का वडा अध्यक्षको आतिथ्य मा भएको उक्त कार्यक्रममा लेकवेशी नगरपालिकाका प्रमुख प्रशासकियअधिकृत टीकाराम ज्ञावाली,लेकवेशी नगरपालिका वडा नं ६ का अध्यक्ष चन्द्रबहादुर

Pages