FAQs Complain Problems

जेष्ठ नागरिक हरुलाइ सम्मान कार्यक्रम

आश्विन १५(October 1) का दिन लेकवेशी नगरपालिकामा ९० बर्ष भन्दा माथिका नागरिकहरुलाइ सम्मान गर्ने कार्यक्रम आयोजना गरियो । लेकवेशी वडा नं ७ का वडा अध्यक्षको आतिथ्य मा भएको उक्त कार्यक्रममा लेकवेशी नगरपालिकाका प्रमुख प्रशासकियअधिकृत टीकाराम ज्ञावाली,लेकवेशी नगरपालिका वडा नं ६ का अध्यक्ष चन्द्रबहादुर सुनार तथा न्यायिक समिति सदस्य तथा वडा सदस्य रुद्र बहादुर नेपालीले ५ जना जेष्ठ नागरिकलाइ दोसल्ला र नगद रकम शहित सम्मान गर्नुभएको थियो।

आर्थिक वर्ष: