लेकवेशी नगरपालिका जनप्रतिनिधि हरुलाइ स्वास्थ्य सम्वन्धी एक दिने अभिमुखीकरण तालिम

लेकवेशी नगरपालिका नगर स्वास्थ्य शाखाले लेकवेशी नगरपालिका जनप्रतिनिधिहरुको लागी एक दिने अभिमुखीकरण तालिम संचालन गर्यो जसमा लेकवेशी नगरपालिका नगर प्रमुख उप प्रमुख तथा अन्य जन प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा नसर्ने रोगहरु , त्यसका कारणहरु ,रोकथामका उपायहरु तथा रोकथामका लागी सरोकारवाला हरुको भुमिकाको बारेमा छलफल गरिएको थियो ।

आर्थिक वर्ष: