FAQs Complain Problems

सूचना तथा समाचार

COVID ब्यवस्थापन र नियन्त्रणका लागी प्रयास

आज : नगरपालिका अन्तरगतका १० वटै वडामा COVID-19 रोग सम्बन्धि जनचेतनामुलक सूचना प्रचार प्रसार हुने(२०७८ बैशाख १७ र १८ मा )

लेकवेशी नगरपालिका वडा नं ४ मा आईसोलेसन निर्माणका लागी छलफल हुने ।

लेकवेशी नगरपालिकाको विपद ब्यवस्थापन समितिको बैठक सम्पन्न

लेकवेशी नगरपालिकाको विपद ब्यवस्थापन समितिको बैठक मिति २०७७ बैशाख १६ मा सम्पन्न भएको छ । नगर प्रमुख गगन सिं सुनारको संयोजकत्वमा सम्पन्न भएको बैठकमा स्थानिय राजनैतिक दलका प्रतिनिधि, गं स स का प्रतिनिधि , विषयगत शाखा प्रमुखहरुको उपस्थिति रहेको बैठकमा COVID -19  नियन्त्रण , विदेश बाट आउने मानिसहरुको

COVID-19 संक्रमण ब्यवस्थापन तथा नियन्त्रणका लागी बैठक हुने

मिति : २०७८ बैशाख १६ गते

सहभागी हरु : विपद ब्यवस्थापन  समिति सदस्यहरु 

समुय : विहान ११ बजे 

स्थान : लेकवेशी नगरपालिका सभाहल

पशुपन्छी तथ्यांक संकलकको अन्तिम नतिजा प्रकाशन गरिएको ।

आवेदन दिने सम्बन्धमा दोश्रोपटक प्रकाशित सूचना

Pages