FAQs Complain Problems

स्वागत तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न

मिति २०८० चैत्र २५ गतेका दिन नगरपालिकाबाट सरुवा भै जानुभएका प्रमुख प्रशासकीय अधिकृत श्री पदमलाल लामिछाने ज्यूको फेरी भेटौंला कार्यक्रम र  लेकवेशी नगरपालिकामा आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का ज्यूको स्वागत कार्यक्रम  जन प्रतिनिधि ज्यूहरु, र कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको छ । 

आर्थिक वर्ष: