FAQs Complain Problems

लेकवेशी नगरपालिकाको विपद ब्यवस्थापन समितिको बैठक सम्पन्न

लेकवेशी नगरपालिकाको विपद ब्यवस्थापन समितिको बैठक मिति २०७७ बैशाख १६ मा सम्पन्न भएको छ । नगर प्रमुख गगन सिं सुनारको संयोजकत्वमा सम्पन्न भएको बैठकमा स्थानिय राजनैतिक दलका प्रतिनिधि, गं स स का प्रतिनिधि , विषयगत शाखा प्रमुखहरुको उपस्थिति रहेको बैठकमा COVID -19  नियन्त्रण , विदेश बाट आउने मानिसहरुको ब्यवस्थापन तथा विकास निर्माण लगायतका विषयमा छलफल भएको  थियो ।

आर्थिक वर्ष: