FAQs Complain Problems

सु-शासन प्रवर्धनका लागि युवा सहभागिता वृध्दि गर्न पालिकास्तरिय परिचयात्मक  कार्यक्रम सम्पन्न

स्थानीय शासनमा युवा संलग्नता प्रवर्धन परियोजना (प्रोयल) को आयोजनामा लेकवेशी नगरपालिकामा विद्यालय तहमा सु-शासन प्रवर्धनका लागि युवा सहभागिता वृध्दि गर्न पालिकास्तरिय परिचयात्मक 
कार्यक्रम सम्पन्न भएको छ ।   योजना तर्जुमा प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता प्रवर्धनको मुख्य उदेश्य राखि  चालु आ.व मा संचालन हुने विभिन्न कार्यक्रमहरुका बारेमा जन प्रतिनिधि, विद्यालयका 
प्राधानाध्यापक, कर्मचारी लगायतलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

आर्थिक वर्ष: