FAQs Complain Problems

वित्तिय जोखिम मुल्यांकन अनुशिक्षण कार्यक्रम

लेकवेशी नगरपालिकामा जिल्ला समन्वय समिति , सुर्खेतको आयोजना र  प्रदेश सु-शासन केन्द्रको आयोजनामा वित्तिय सु-शासन केन्द्र, सुर्खेतको आयोजनामा  जन -प्रतिनिधि  र  शाखा प्रमुखहरुको लागी अनुशिक्षण सम्पन्न भएको छ । सरकारी कार्यालयहरुमा वित्तिय सु-शासन प्रवर्दनका लागी संचालित कार्यक्रमले  नगरपालिकाको वित्तिय सु-शासन को प्रारम्भिक नतिजा समेत तयार गरेको छ ।

आर्थिक वर्ष: