FAQs Complain Problems

युवा निती सम्बन्धि  पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

European Union, हेल्भेटास नेपाल र महिला सशक्तीकरण मञ्च, दैलेखको आयोजनामा मिति २०८० आश्विन १५ गते लेकवेशी नगरपालिकामा  युवा निती सम्बन्धि  पालिका
स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  महिला सशक्तीकरण मञ्च, दैलेखको अध्यक्ष श्री सुनिता चन्दको अध्यक्षता, नगर प्रमुख श्री उमेशकुमार पौडेल, उप-प्रमुख श्री विमला खड्लुक,
हेल्भेटास नेपालका प्रतिनिधि,  European Union का प्रतिनिधिको आतिथ्यता र  पालिकाका कर्मचारी तथा स्थानीय युवाहरुको सहभागितामा सम्पन्न कार्यक्रममा  वर्तमान समयमा 
युवाहरुले महसुस गरेका समस्या, र समाधानका प्रयासहरु लगायत आगामी दिनहरुमा योजना निर्माणमा युवाहरुको सहभागितालाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा समेत छलफल 
भएको थियो ।

आर्थिक वर्ष: