FAQs Complain Problems

विद्यालय दिवा खाजा कार्यक्रम संचालन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०८० कार्तिक २० गते WFP (विश्व खाद्य कार्यक्रम ) को आयोजनामा विद्यालय दिवा खाजा कार्यक्रम संचालन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम अन्तरगत पालिका अन्तरगतका विद्यालयमा वितरण हुने दिवा खाजाको ब्यवस्थापन र गुणस्तरीयताका बारेमा छलफल भएको छ । जन प्रतिनिधि,प्रमुख प्रशासकीय अधिकृत,शाखा प्रमुखहरु समेतको
उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री उमेश कुमार पौडेलले गर्नु भएको थियो । कार्यक्रम कार्यान्वयन पश्चात विद्यार्थी भर्ना दर बढ्ने, विद्यार्थीको अध्ययन क्षमतामा वृध्दिहुने
, मध्यान्न पश्चात विद्यालय छाड्ने दर समेत घट्ने अपेक्षा राखिएको छ ।

आर्थिक वर्ष: