FAQs Complain Problems

किशोर किशोरी प्रजनन स्वास्थ्य परियोजना सम्बन्धि  दुई दिने अभिमुखीरण कार्यक्रम

USAID को आर्थिक सहयोग र CARE Nepal, समाज जागरण केन्द्र (स्याक नेपाल) को साझेदारी र  लकेवेशी नगरपालिका नगर स्वास्थ्य शाखाको सहकार्यमा किशोर किशोरी प्रजनन स्वास्थ्य परियोजना सम्बन्धि  दुई दिने अभिमुखीरण कार्यक्रम मिति २०८० माघ २८ देखि नगरपालिका सभाहलमा सुरु भएको छ ।   जन प्रतिनिधि ज्यूहरुलाई लक्षित गरि संचालन गरिएको कार्यक्रममा विकासमा स्वास्थ्य सेवाको महत्व, स्वस्थ समाज निर्माणमा प्रदेश,संघ र स्थानीय तहको भुमिका,आधारभुत स्वास्थ्य सेवा र महत्व, सुरक्षित मातृत्व  र  प्रजनन् स्वास्थ्य , लैङ्गिकतामा आधारित हिंसा  र यसको ब्यवस्थापन, स्वास्थ्य संस्था ब्यवस्थापन लगायतका विषयमा छलफल  र  अभिमुखीकरण प्रदान हुनेछ ।

आर्थिक वर्ष: