FAQs Complain Problems

एम्बुलेन्स खरिद सम्बन्धी सूचना ।

प्रथम पटक प्रकाशित मितिः- 20८०/०२/१२

       यस कार्यालयलयको चालु आ.व. २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार एम्बुलेन्स खरिद गर्नुपर्ने भएकाले सार्वजनिक खरिद ऐन २०६३, (पहिलो संसोधन २०७३) को दफा ८ को उपदफा १ (क) तथा सार्वजनिक खरिद नियमावली, २०६४ (चौथो संसोधन २०७३) को नियम ३१ (ख) बमोजिम तपशिलको सवारी साधन उत्पादक कम्पनी वा सो को आधिकारीक विक्रेताहरुको बिचमा मात्र प्रतिस्पर्धा गराउने (क्याटलगसपिङ्ग) विधिबाट खरिद गर्नुपर्ने भएकाले इन्छुक, भन्सार छुटमा उपलब्ध गराउने इजाजत प्राप्त उत्पादक कम्पनी वा त्यसको आधिकारीक विक्रेताले आफ्नो फर्म दर्ता, भ्याट दर्ता, एजेन्सी दर्ता प्रमाण पत्र, Lether Of Authorization र आ.व. २०७८/०७९ को करचुक्ता प्रमाण पत्र नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपिहरु समावेश गरी सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ (ख) १ अनुसार देहाय बमोजिमको सवारी साधन उत्पादकको आधिकारीक स्पेसिरफिकेशन मूल्य र सुविधा सहितको गुणस्तर विवरण (क्याटलक वा ब्रोजर) संलग्न राखी यो सूचना प्रकाशित भएकाले मितिले १५ दिन भित्र यस कार्यालयमा निवेदन दर्ता गर्नुहुन सम्बन्धित उत्पादक (Manufacture) वा आधिकारीक विक्रेता (Importer) हरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिलः

खरिद गर्नुपर्ने सवारी साधनको विवरण

संक्षिप्त विवरण

संख्या

कैफियत

4 wheel Ambulance

Hard Top Ambulance, 4 wheel drive, right hand drive model suitable for driving in Nepal. Gross vehicle weight of the vehicle shall not be less than 2300kgs and shall have seating capacity for at least driver, passenger and patient

संक्षिप्तमा उल्लेख नभएका स्वीकृत Technical Specifications बमोजिम हुनेछ ।

The emission standard of the vehicle should be capable to meeting applicable Nepal vehicle Mass emission standard,2069, which is to be certified by Department of Transport Management, Nepal

Manual shift at least five forward and one reverse

Minimum 160 mm ground clearance

Power steering

The hardtop(Ambulance) one unit shall be delivered to :

Lekbeshi Municipality,

Kalyan(Surkhet)

Karnali Province,Nepal

The ambulance must contain all basic life support equipment(Type B Ambulance) as prescribed by Ambulance service guideline 2078 (Health misitry of Nepal)

  

                                                                       

                                               प्रमुख प्रशासकीय अधिकृत

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: