FAQs Complain Problems

लेकबेशी नगरपालिका को तेश्रो नगर सभा सम्पन्न

लेकबेशी  नगरपालिका को तेश्रो नगर सभा २०७५ साल आषाढ १४ गते सम्पन्न भएको छ।  नगरसभा बाट  आर्थिक वर्ष २०७५।७६ का नीति  तथा कार्यक्रम को लागि जम्मा रु. ३८ करोड ५९ लाख ७१ हजार बिनियोजन गरिएको छ , जस मध्ये :

चालु तर्फ रु. २२ करोड ७६ लाख ३७ हजार ५ सय 

र पुजीगत तर्फ १५ करोड ८३ लाख ३३ हजार ५ सय

 विनियोजित भएको छ।   साथै नगर सभा ले

लेकबेशी नगरपालिकाको आर्थिक बिधेयेक २०७५ ,  लेकबेशी नगरपालिका को प्रसशाकिय कार्यविधि (नियमित गर्ने ) विधेयेक २०७५, लेकबेशी  नगरपालिका को न्यायिक समिति (कार्यविधि) सम्बन्धि बिधेयेक , लेकबेशी नगरपालिका को आर्थिक बिनियोजन विधेयेक २०७५  पनि पारित गर्यो।

आर्थिक वर्ष: