FAQs Complain Problems

लेकबेशी नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम

           आर्थिक वर्ष २०७५/०७६ मा कार्यान्वयन हुने उल्लेखित नीति तथा कार्यक्रमका लागि कुल जम्मा रु ३८ करोड ५९ लाख ७१ हजार विनीयोजन गरिएकाे छ । कुल विनीयोजित वजेट मध्ये चालु खर्च तर्फ २२ करोड ७६  लाख ३७  हजार ५ सय र पुजीगत तर्फ  १५ करोड ८३ लाख 33 हजार ५ सय विनीयोजन गरेको छु।

           आगामी आ व २०७५/०७६ मा अनुमान गरिएको खर्च मध्ये आन्तरिक श्रोतवाट रु ४८ लाख, संघीय सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान रु १० करोड ५५ लाख, संघीय सरकारवाट प्राप्त सशर्त अनुदान  १४ करोड ८४ लाख, संघीय सरकारवाट प्राप्त राजश्व वाँडफाँड रु ७ करोड ६४ लाख ६४ हजार, प्रदेश सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान रु ५२  लाख 69 हजार, प्रदेश सरकारवाट प्राप्त राजश्व वाँडफाँड रु ५लाख ३८ हजार र संघीय सरकारवाट प्राप्त सशर्त अनुदान ( सामाजीक सुरक्षा )  रु ४ करोड ५० लाख परिचालन गरिने छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: