FAQs Complain Problems

Revenue/ Foreign Aid

सूचना तथा समाचार

१११ औ नारी दिवस मनाइएको

मिति २०७७ फाल्गुण २४ मा पर्न गएको विश्व नारी दिवस लेकवेशी नगरपालिकामा पनि भब्यताका साथ मनाईएको छ । प्रत्येक वर्ष March 8 मा मनाईने नारी दिवस “महिलाको सुरक्षा, सम्मान र रोजगार: समृध्द नेपालको आधार” नारा साथ मनाइयो । कल्याण ०६, कल्पना चोकबाट सुरुभएको ¥याली स्याउले बजारमा गई जनचेतना मुलक नाचगान गरी

Pages