FAQs Complain Problems

सूचना तथा समाचार

अपाङ्गता  परिचयपत्रलाई डिझिटल रुपमा वितरण  गर्न सुरु

लेकवेशी नगरपालिकाले अपाङ्गता  परिचयपत्रलाई डिझिटल रुपमा वितरण  गर्न सुरु गरेको छ । २०८० पौष २४ गतेका दिन महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा नगर प्रमुख श्री उमेश कुमार  पौडेल र  उप –प्रमुख श्री विमला खड्लुकले संयुक्त रुपमा  अपाङ्गता भएका ब्यक्तिहरुलाई कार्ड वितरण गरि कार्यक्रमको समुद

 स्थानीय सरकार संचालन तथा ब्यवस्थापकीय आयाम विषयक १(एक) दिवसीय अभिमुखीरण तालिम सम्पन्न

२०८० साल पौष १६ गते लेकवेशी नगरपालिका  सुर्खेतको आयोजना तथा बागेश्वरी असल शासन क्लब (बास) को सहजिकरणमा  स्थानीय सरकार संचालन तथा ब्यवस्थापकीय आयाम विषयक १(एक) दिवसीय अभिमुखीरण तालिम  कार्यक्रम नगर प्रमुख  श्री उमेशकुमार पौडेल ज्यूको अध्यक्षता तथा नेपाल सरकारका पूर्व सचिव श्री कृष्ण हरी बास्कोटाको

Pages