FAQs Complain Problems

लेकबेशी नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

लेकबेशी नगरपालिका मा अाषाढ २७ गते  सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । लेकबेश नगरपालिकाले अायाोजना गरेको कार्यक्रममा सुन्दरनेपाल संस्था र  असल शासन क्लबको सहयोग र  समन्वयममा कार्यक्रम सम्पन्न भएको  थियाो ।  उक्त कार्यक्रममा जनप्रतिनिधि तथा सर्वसाधारण ले विभिन्न विषयमा अाफ्नो धारणा र  प्रश्न राख्नु भएको थियो ।

आर्थिक वर्ष: