FAQs Complain Problems

लेकवेशी नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

लेकवेशी नगरपालिकाको आयोजना  र असलशासन क्लव वीरेन्द्रनगरको समन्वयमा मिति २०७६/०३/२९ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाका जन प्रतिनिधि,नागरिक तथा सरोकारवालाहरुको उपस्थिति मा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख, नगर उप-प्रमुख , प्रमुख प्रशासकिय अधिकृत तथा विभिन्न शाखा प्रमुखहरुले नागरिकका जिज्ञासा तथा गुनासोको सुनुवाइ तथा अन्तरक्रिया गर्नुभएको थियो ।

आर्थिक वर्ष: